Friday, November 11, 2016

Sugam Pokhrel को Jadai Chu Tada

रुन्न भन्थेँ कहिले
तर अज हेर आसु खस्यो
खुशी लाग्यो तिम्रो संसार बस्यो
सुने जब यो खबर म धेरै बेर आतीएँ
प्रश्न मन मा यो रह्यो मैले के गर्ने
जसो तसो मनलाई सम्झाइ बुझौदै छु
नाटक रहेछ सबै आफ्नो चरित्र निभौदै छु
तेसैले जाँदैछु टाढा
धेरै टाढा
याद बोकेर अब आँउदिन म कहिले फर्केर

दोस तिमीलाई मात्र म कहिले पनि दिन चाहन्न
तर एस्तो दिन आउला मैले सोचिन
तिमी नै छैनौ मेरो जीवन को केही अर्थ छैन
भरोसालाई कोरी आगो लाईदेउन
जसो तसो मनलाई सम्झाइ बुझौदै छु
नाटक रहेछ सबै आफ्नो चरित्र निभौदै छु
तेसैले जाँदैछु टाढा
धेरै टाढा
याद बोकेर अब आँउदिन म कहिले फर्केर

Don't wanna see you again
neva wanna meet again
holding the steels back i'm going far
baby you cheated me
and badly treated me
you won the game of lie and you just beat me
tell me
oh my love
don't just refrain
am i only to live my life with pain?
oh.....oh...oh......

जाँदैछु टाढा
धेरै टाढा
याद बोकेर अब आँउदिन म कहिले फर्केर

No comments:

Post a Comment