सुनको बाला लाउने धोको
फुकौनु छ ऋणको पोको
जौ साँहिला धन कमौन
कती बस्नु गरीबिमा
धन कमौने मिठो आसमा
परदेशको बिरानो ठाउँमा
तातो रगत बगाएर
सुन्दर संसार बसौने आसमा
धन कमौने काम तेती सजिलो छैन
कहिले पनि बालुवाको महल बन्दैन
आफ्नो आस्था स्वाभिमान गौरब गुमै
बिदेशीको मुलुकमा दास बन्नु हुन्न
संघर्श बिना कही सुख मिल्दैन
खाडीको शहरमा पैसा फल्दैन
ह।।।ह।।।
पर्खै को पिडा मान म
दबएर मेला पत म
शाहीली बस्छे रात दिन
आसुँ बोकी दुए आँखामा
गाउँ फ्हर्को बोकी माया
साउदी को गर्मी थौमा
जिउ धन को बजी लगै
सुख मिल्ने झुतो आश्मा
कती सुख छ यो आफ्नो शहरमा
ब्एर्थै पर्दै छौ त्यो आर्कको भर्मा
छोडेर परिवार एक्लो यो गाउँ म
पैदाइन सुख दोल्लर अनी रियल म
चाड पर्ब आउछ आफ्नो आङन म
खुशी जती सबै बिरनो मुलुक म।।।हा अा।।
बिहानि को प्रभात म
कालो बादल आकाशमा
हुलकिले ल्यायो रातो
धागो बेरी चित्थी घरमा
सिउन्दो को सिन्दुर पुछ्यो
सर सपना पल मै रित्यो
बल बच्चा बने तुहुरो गरीबइले बित्यो शाहीलो
एक पटक आउने मनब जीवन यो
धन्को पछी लग्न ले ब्एर्थै गुमिगो
शहर को बियो जब कसैको धल्छ
उज्ज्एली यो दिन्मा आन्ध्यरो छौछ
नजल दाजु आरुको इश्र्य म
फर्किनु पर्ल काठको बकस म
केही धन को पोको बोकी फर्कियो साँहिला काठको बकश्मा
निदयो साँहिला सडकओ लागि फसेर झुतो आश्मा
दुए बच्चा कख्मा च्यपी काठको यो बकस अघी
चुप मौन बस्छे शाहीली आँखा बाट आसुँ झरी
No comments:
Post a Comment