Friday, November 11, 2016

Bipul Chettri को Ram Sailee

राम साइँली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
राम साइँली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा

ढलपल गर्छन बादलमाथी बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि

राम साइँली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा

चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने
यसरी नै हो कि मेरो जिन्दगी बित्ने
राम साइँली, म त जिन्दगीको खोजमा
गम खाए यसै बिरानो शहरमा

ढलपल गर्छन बादलमाथी बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि

राम साइँली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
खोला कीनारैमा
खोला कीनारैमा

No comments:

Post a Comment