यो रात को १२ बजी सक्यो
मेरो निन्द्रा खोइ कहाँ गयो
जबरजस्ती निदाउन खोज्छु म
खोइ के गरु म सक्दिन
कसम एस्तो पहिलो चोटि
भाईरहेछ होल तेसैले
आतिरहेछ मन, ताद्पिरहेछ मन
के गरु, गरु …।।
हो शायद (तिम्रो हेरै ले हो कि)
हो शायद, (तिम्रो मुस्कान ले हो कि)
हो शायद, (तिम्रो ईशारा ले हो कि)
हो शायद, मेरो यो तड्पै आज।
हो कतै, (तिमलाई पनि म जस्तै)
हो कतै, (मेरो याद ले सताउँछ कि?)
हो कतै, (घरी घरी सपनीमा)
हो कतै, मेरो नाम बरबाराउँछौ कि?
अब पोँखु तिमीलाई कसरी
मेरा मन का सारा भावनाहरु
तर तिमीलाई देख्यो कि यी मेरा
यी मेरा पाइला सर्दै सर्दैन
डर लाग्छ कतै फेरी.....
तर जे सुकै होस्, भन्ने छु एकचोटि
मेरा सारा भावना हरु…
{हो शायद (तिम्रो हेरै ले हो कि)
हो शायद, (तिम्रो मुस्कान ले हो कि)
हो शायद, (तिम्रो ईशारा ले हो कि)
हो शायद, मेरो यो तड्पै आज।
हो कतै, (तिमलाई पनि म जस्तै)
हो कतै, (मेरो याद ले सताउँछ कि?)
हो कतै, (घरी घरी सपनीमा)
हो कतै, मेरो नाम बरबाराउँछौ कि } -2
शायद यो मेरो पगल्पन - 4
शायद यो मेरो पहिलो प्रेम - 4
No comments:
Post a Comment