Saturday, November 5, 2016

1974 AD को Yo Maan Ta Mero Nepali Ho

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कती बेथा हरु सहेर
कती बेथा हरु सहेर
ईतिहास म कथा त लेखेकै छ

जसो गर, जे भन,जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो

न नै लडाईं को मैदन बाट भागी दिन्छ
न त सुन को तराजु मा बिकी दिन्छ
न नै लडाईं को मैदन बाट भागी दिन्छ
न त सुन को तराजु मा बिकी दिन्छ
आफ्नै कर्म मा अटल रहने
आफ्नै पसिन मा विश्वाश राख्ने
यो मन त मेरो नेपाली हो

न नै अरुको भरोस मा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
न नै अरुको भरोस म बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
हिमाल झै चम्किलो सफा छ छाती
आकाश झै फिजिएको बिचार  छ बिशाल
यो मन त मेरो नेपाली हो

No comments:

Post a Comment