Saturday, November 5, 2016

1974 AD को Parelima

परेलिमा लुकै राख न
अँगालोमा बाँधी राख *२
जान न देउ रोक न रोक
उड्न न देउ आकाशको चरी जस्तै मलाई

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहारा हो

मन भित्र साँची राख न
आँखा भित्र आल्झै राख *२
रम्न देउ न तिम्रै आँखा मा
बास बस्न देऔ तिम्रै हृदय को ढुकढुकिमा मा

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहारा हो

परेलिमा लुकै राख न
अँगालोमा बाँधी राख *२

No comments:

Post a Comment