म मौनतामा अल्झी रहेको एउटा जीवन
म मौनता अल्झी रहेको एउटा जीवन
कहाँ जाने कस्लाई खोज्ने कसलाई सोध्ने
म मौनतामा अल्झी रहेको एउटा जीवन
यसरी नै सारा जीवन
अन्धकारमा बित्ने हो कि
माया माया भन्दा भन्दै
जिन्दगी नै मेरो यहाँ
बित्ने हो कि
म प्रतीछ्यामा अल्झी रहेको एउटा जीवन
म मौनतामा अल्झी रहेको एउटा जीवन
यसरी नै सारा बेथ
सुन्यतामा भुल्ने हो कि
माया माया भन्दा भन्दै
यो मन मेरो यहाँ भुल्ने हो कि
म आसै आसमा अल्झी रहेको एउटा जीवन
म मौनता अल्झी रहेको एउटा जीवन
कहाँ जाने कस्लाई खोज्ने कसलाई सोध्ने
म मौनतामा अल्झी रहेको एउटा जीवन
Lyrics tala mathi bhaye cha
ReplyDeleteho raixa. you are right.
Delete................................ ... beyong feeling..so touching....
ReplyDeleteWas about to sing....lyrics thala mathi...☻
ReplyDelete