Saturday, January 7, 2017

BHAKTA RAJ ACHARYA को MUTU JALI RAHECHHA

मुटु जली रहेछ यो मन गली रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ


मिलनका  हरेक पलहरु मुटु भित्र कही बसेछ -२
बिपनामै सपना देख्ने (बानी  मलाई परेछ) -२
हुरी चली रहेछ घाऊ दुखी रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ


तिम्रो मायाको  न्यानोपनमा  मेरो माया बाँचि दिएछ -२
तिम्रो ओठको मुस्कानसँगै (मेरो हासो बिलाई दिएछ) -२
जीवन ढली रहेछ  बेथा बढी रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ

Friday, January 6, 2017

Ethos Band Ft. Shreya Sotang को Sustari


तिमी आयोउ मेरो सपनीमा
सधैं भरी मेरो निदरीमा
तिमी आयोउ मेरो सपनीमा
सधैं भरी मेरो निदरीमा
(सुस्तती सुस्तरी सुस्तरी)* २

मेरो माया तिमी होउ
यो मनले तिमीलाई चाहेको
जीवनमा तिमी सँग  
पहिलो चोटि माया लाएको
साचो माया तिम्रै लागि  
भनी मैले साची राखेको
सपनिमा सधैं भरी  
तिमीलाई मैले पाएको

अपसरा जस्ती तिमी सुन्दरता कि देवी
(coz feel like heaven timilai dekhi
fright like a demon and chick sozzy
hips so big and lips so glossy
sochi base ye timi nai hou ki
the one for me matter fact the only
i wonder timi pani yestai sochdai chhau ki
coz i feel like the love is going slowly)

लाग्छ आज मलाई संसार जिते सरि
बसन्तमा अझै हरियाली छरी
एसै गरी सधैं भरी
तिमी सँग जीवन भरी
(सुस्तती सुस्तरी सुस्तरी)* २

जीवनमा पहिलो खुशी  
तिमी बाट मैले पाएको
साँचो माया एही हो भनी  
तिमी सँग माया लाएको
आँखा भित्र तिम्रै तस्बिर  
मुटु भित्र लुकाइराखेको
जिन्दगीको हर मोडमा
तिमीलाई मैले पाएको

हेर आज आकाश पनि कती उज्यालो  
दिन अनी रात कती धेरै रमाइलो
किन भने तिमी छाको छौ मेरो मनमा  
सुस्तरी आयोउ तिमी मेरो जीवनमा
हर जुनी तिम्रै साथ म खोज्नेछु  
तिम्रै हात तिम्रै आत्मा म रोज्नेछु
(All that done to is make love with you
and it’s true so baby
let me walk with you)

(तिम्रो मेरो माया सधैंलाई बराबरी
सुख दु:ख बाँढौ दुबैलाई सराबरी)*२
माया गरी सधैं भरी  
हाम्रो साथ रहोस् जुनी भरी
(सुस्तती सुस्तरी सुस्तरी)* २

Monday, November 14, 2016

Dibya Subba को Nirdosh

निर्दोश भएर पनि
दोशी बने तिम्रो नजरमा
धेरै माया गर्थेँ तिमीलाई
शायद तिमीले बुझ्न सकीनौ
हुउु हुउ हुउ हुउ हुउ हुउ

तिम्रो नाम बद्नाम हुन्छ भनेर
म चुपचाप बसी रहेको छु
अझै पनि तिम्रो माया
मुटु भित्र राखेको छु
आतितका यादलाई फर्केर हेर्दा
दुख्छ यो मेरो मुटु
तिमीले दिएका उपहार आसुँ लियि
जडै छु हुहुहुहु - 2

चाँहेथे तिम्रो हर पैलामा
म साथ दिन
खोजेँथे तिम्रो सपनामा
म सधैं आउन - 2
सकिन तिमीलाई आफ्नो बनाउन
निर्दोश भएर पनि
दोशी बने तिम्रो नजरमा

हुहु यच उहु हँ उह यू हुँ

Karaa Das को Purano Dunga

पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी  तरेर लौन (भेटुँ म कसरी)२
पुरानो डुंगा

बिधिले यस्तो अन्न्याय गरी झुक्क्ययो मलाई -२
एउटै मुटु दुई टुक्रा पारी छुट्यायो मलाई
चर्किदै गयो बिछोडको घाऊ (सहु म कसरी) -२
पुरानो डुंगा

प्रियसी बिनायो जिन्दगानी के चल्न सक्छ र -२
हुरिको सामु आसाको ज्योति के जल्न सक्छ र
माली बिनाको जङगली फुल झै फुलु म कसरी
पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी  तरेर लौन (भेटुँ म कसरी)२

Abhinas Ghising र Ram Chandra Kafle को Sunko Bala

सुनको बाला लाउने धोको
फुकौनु छ ऋणको पोको
जौ साँहिला धन कमौन
कती बस्नु  गरीबिमा
धन कमौने मिठो आसमा
परदेशको बिरानो ठाउँमा
तातो रगत बगाएर
सुन्दर संसार बसौने आसमा
धन कमौने काम तेती सजिलो छैन
कहिले पनि बालुवाको महल बन्दैन
आफ्नो आस्था स्वाभिमान गौरब  गुमै
बिदेशीको मुलुकमा  दास बन्नु हुन्न
संघर्श बिना कही सुख मिल्दैन
खाडीको शहरमा पैसा फल्दैन
ह।।।ह।।।

पर्खै को पिडा मान म
दबएर मेला पत म
शाहीली बस्छे रात दिन
आसुँ बोकी दुए आँखामा
गाउँ फ्हर्को बोकी माया
साउदी को गर्मी थौमा
जिउ धन को बजी लगै
सुख मिल्ने झुतो आश्मा
कती सुख छ यो आफ्नो शहरमा
ब्एर्थै पर्दै छौ त्यो आर्कको भर्मा
छोडेर परिवार एक्लो यो गाउँ म
पैदाइन सुख दोल्लर अनी रियल म
चाड पर्ब आउछ आफ्नो आङन म
खुशी जती सबै बिरनो मुलुक म।।।हा अा।।

बिहानि को प्रभात म
कालो बादल आकाशमा
हुलकिले ल्यायो रातो
धागो बेरी चित्थी घरमा
सिउन्दो को सिन्दुर पुछ्यो
सर सपना पल मै रित्यो
बल बच्चा बने तुहुरो गरीबइले बित्यो शाहीलो
एक पटक आउने मनब जीवन यो
धन्को पछी लग्न ले ब्एर्थै गुमिगो
शहर को बियो जब कसैको धल्छ
उज्ज्एली यो दिन्मा आन्ध्यरो छौछ
नजल दाजु आरुको इश्र्य म
फर्किनु पर्ल काठको बकस म

केही धन को पोको बोकी फर्कियो साँहिला काठको बकश्मा
निदयो साँहिला सडकओ लागि फसेर झुतो आश्मा
दुए बच्चा कख्मा च्यपी काठको यो बकस अघी
चुप मौन बस्छे शाहीली आँखा बाट आसुँ झरी

Trilok Rana को Timi Aaune Bato Ma

तिमी आउने बाटोमा  फूल रोपी दिएँ तिमी आयिनौ -2
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ - 2

(जिन्दगिका  सारा खुशी तिम्रै लागि साँची राँखे
साँचो माया पाएँ  भनी पल पल बाँची रहेँ) -2
तर तिम्रो माया ले नै जिउदै मार्यो आज तिमी आयिनौ
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ

(मन थिएन भने तिमीले झुटो कसम किन खायोउ
मन हुनेलाई छोडि दियोउ धन हुनेलाई माया दियोउ) -2
आफ्नोलाई नै परै ठानी गयोउ बेग अनी तिमी आयिनौ
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ

तिमी आउने बाटोमा  फूल रोपी दिएँ तिमी आयिनौ -2
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ - 2

Friday, November 11, 2016

Damage Glitters को Nabhulideu

नभुलिदेउ रमाइला पलहरु
देखेको छु तिमी भित्र
एउटा सपना
सजौनु छ
अधुरो यो सपना तिमीबिना
नभुलिदेउ रमाइला पलहरु
देखेको छु तिमी भित्र
एउटा सपना
सजौनु छ
अधुरो यो सपना तिमीबिना

पाउँछु जब तिम्रो मिठो मुस्कान
लाग्छ तेइ नै हो मेरो जिउने आधार
पाउँछु  जब तिम्रो न्यानो माया
भुलिदिन्छु मेर सारा दु:खहरु

तिमी आउ।।।।।
मेरो छेउ।।।।।

बिर्सन सक्दिन रमाइला पलहरु
भुल्न नि सक्दिन देखेक सपना
बिन्ती छ मेरो तिमीलाई
एसरी नै सधैं साथ दिनु
बिन्ती छ मेरो तिमीलाई
यसरी नै सधैं
हासी दिनु।।।।

नभुलिदेउ रमाइला पलहरु
देखेको छु तिमी भित्र
एउटा सपना
सजौनु छ