Monday, November 14, 2016

Dibya Subba को Nirdosh

निर्दोश भएर पनि
दोशी बने तिम्रो नजरमा
धेरै माया गर्थेँ तिमीलाई
शायद तिमीले बुझ्न सकीनौ
हुउु हुउ हुउ हुउ हुउ हुउ

तिम्रो नाम बद्नाम हुन्छ भनेर
म चुपचाप बसी रहेको छु
अझै पनि तिम्रो माया
मुटु भित्र राखेको छु
आतितका यादलाई फर्केर हेर्दा
दुख्छ यो मेरो मुटु
तिमीले दिएका उपहार आसुँ लियि
जडै छु हुहुहुहु - 2

चाँहेथे तिम्रो हर पैलामा
म साथ दिन
खोजेँथे तिम्रो सपनामा
म सधैं आउन - 2
सकिन तिमीलाई आफ्नो बनाउन
निर्दोश भएर पनि
दोशी बने तिम्रो नजरमा

हुहु यच उहु हँ उह यू हुँ

No comments:

Post a Comment