Saturday, August 20, 2016

Dibya Subba को Paschatap

म तिम्रो आँखामा
सजौन कहाँ योग्यछु र म तिम्रो आसु बनी दिएको छु।
तिम्रो कोमल मुटुमा
म राख्न कहाँ काबिल छु र त्यो मुटु मैले दु:खएको छु।

बुझिन मैले तिम्रो माया जब तिमी म सँग थियै
जब महसुस गरे मैले तर तिमी टाढा भाईसकेउ
याद आउछ तिमीले भनेका कुराहरुरुरु
आज म एक्लो छु पस्चतप्मा जलिरहेछु, म जलिरहेछु।

प्रत्एक ति पल हामी सँगइ बिताएक
आँखा भित्र कडा बनी बिजिदिन्छ
याद आउछ तिमीले भनेका कुराहरुरुरु
बुझिन मैले तिम्रो माया जब तिमी म सँग थियै
जब महसुस गरे मैले तर तिमी टाढा भाईसकेउ।

याद आउछ तिमीले भनेका कुराहरुरुरु
आज म एक्लो छु पस्चतप्मा जलिरहेछु, म जलिरहेछु
आज म एक्लो छु पस्चतप्मा जलिरहेछु, म जलिरहेछु
आज म एक्लो छु पस्चतप्मा जलिरहेछु, म जलिरहेछु।