Saturday, January 7, 2017

BHAKTA RAJ ACHARYA को MUTU JALI RAHECHHA

मुटु जली रहेछ यो मन गली रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ


मिलनका  हरेक पलहरु मुटु भित्र कही बसेछ -२
बिपनामै सपना देख्ने (बानी  मलाई परेछ) -२
हुरी चली रहेछ घाऊ दुखी रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ


तिम्रो मायाको  न्यानोपनमा  मेरो माया बाँचि दिएछ -२
तिम्रो ओठको मुस्कानसँगै (मेरो हासो बिलाई दिएछ) -२
जीवन ढली रहेछ  बेथा बढी रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ

Friday, January 6, 2017

Ethos Band Ft. Shreya Sotang को Sustari


तिमी आयोउ मेरो सपनीमा
सधैं भरी मेरो निदरीमा
तिमी आयोउ मेरो सपनीमा
सधैं भरी मेरो निदरीमा
(सुस्तती सुस्तरी सुस्तरी)* २

मेरो माया तिमी होउ
यो मनले तिमीलाई चाहेको
जीवनमा तिमी सँग  
पहिलो चोटि माया लाएको
साचो माया तिम्रै लागि  
भनी मैले साची राखेको
सपनिमा सधैं भरी  
तिमीलाई मैले पाएको

अपसरा जस्ती तिमी सुन्दरता कि देवी
(coz feel like heaven timilai dekhi
fright like a demon and chick sozzy
hips so big and lips so glossy
sochi base ye timi nai hou ki
the one for me matter fact the only
i wonder timi pani yestai sochdai chhau ki
coz i feel like the love is going slowly)

लाग्छ आज मलाई संसार जिते सरि
बसन्तमा अझै हरियाली छरी
एसै गरी सधैं भरी
तिमी सँग जीवन भरी
(सुस्तती सुस्तरी सुस्तरी)* २

जीवनमा पहिलो खुशी  
तिमी बाट मैले पाएको
साँचो माया एही हो भनी  
तिमी सँग माया लाएको
आँखा भित्र तिम्रै तस्बिर  
मुटु भित्र लुकाइराखेको
जिन्दगीको हर मोडमा
तिमीलाई मैले पाएको

हेर आज आकाश पनि कती उज्यालो  
दिन अनी रात कती धेरै रमाइलो
किन भने तिमी छाको छौ मेरो मनमा  
सुस्तरी आयोउ तिमी मेरो जीवनमा
हर जुनी तिम्रै साथ म खोज्नेछु  
तिम्रै हात तिम्रै आत्मा म रोज्नेछु
(All that done to is make love with you
and it’s true so baby
let me walk with you)

(तिम्रो मेरो माया सधैंलाई बराबरी
सुख दु:ख बाँढौ दुबैलाई सराबरी)*२
माया गरी सधैं भरी  
हाम्रो साथ रहोस् जुनी भरी
(सुस्तती सुस्तरी सुस्तरी)* २