Saturday, January 7, 2017

BHAKTA RAJ ACHARYA को MUTU JALI RAHECHHA

मुटु जली रहेछ यो मन गली रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ


मिलनका  हरेक पलहरु मुटु भित्र कही बसेछ -२
बिपनामै सपना देख्ने (बानी  मलाई परेछ) -२
हुरी चली रहेछ घाऊ दुखी रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ


तिम्रो मायाको  न्यानोपनमा  मेरो माया बाँचि दिएछ -२
तिम्रो ओठको मुस्कानसँगै (मेरो हासो बिलाई दिएछ) -२
जीवन ढली रहेछ  बेथा बढी रहेछ
तिम्रो याद आइ दीँदा (आँसु  तेसै बगेछ) -२
मुटु जली रहेछ

1 comment: