Friday, November 11, 2016

Bipul Chettri को Syndicate

भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी
उभिएछु तिम्रो बगलमा, बिजि तिमी मोबाइल मा हेरेछु
खेलेको योवन,

नाम तिम्रो थाहा छैन तर मलाई पर्वाहा छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बोँलु त के भनेर
डर पनि लाग्छ सोचेर

तिमी जाने सिलगुडि , म जाने सिक्किम तिर

खुसी छु है तिम्रै माझ भुले सारा संसार आज
तिमी पनि म संग नै जान भए कति रमाइलो
हुने थियो भन्नत

कस्तो यो मिलन हाम्रो, बीस मिनेट को सम्बन्ध हाम्रो
पाएर पनि नपाए जस्तो, चिनेर पनि नचिने जस्तो
जिन्दगी यस्तै नै हो र
आफ्नै बाटो त जानू छदै छर

तिमी जाने सिलगुडि, म जाने सिक्किम तिर

मलाई नै हेरेको झै लाग्छ घरी घरि
(हेरे लाग्छ घरिघरि)
फर्की हेर्छु म पनि आशासरि
(हुउ... आशा सरि)
मनमा सोच्दै म रमाउँदछु
(मनमा सोच्दै म रमाउँदछु)
तिमी संगै भएको कल्पना गर्छु
(कल्पना गर्छुउ...)

कस्तो दर्के पानी पर्यो, भिजेर म चुर भए
तिमी सँगै ओत लागि आफ्नो गाडी पर्खिरहे
भिजेछु आज म रहरले

सबै गाडी चद्न थाल्यो कमाण्डर को हर्न सुनी
कलिम्पोङटु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी
चडेर गयो कता तिर
छाडी राख्यौ मलाई यतै तिर
तिमी जाने सिलगुडि , म जाने सिक्किम तिर
तिमी जाने सिलगुडि , म जाने सिक्किम तिर
तिमी जाने सिलगुडि , म जाने सिक्किम तिर

Tuesday, November 8, 2016

Narayan Gopal र Asha Bhosle को Maya Ta Maya Ho

(तिम्रो मनमा लुकेको
कुरा नभने पनि
भुलिदिनेलाई सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो) २

सम्झना चिख्छ एकान्तमा
निन्द्रामा सपना भई
बतास गाँउछ मोहनी गीत
मायाको कथा भई
बिर्सन खोज्छु
बाडुली लाग्छ
मन यो चन्चल भई
भुलिदिनेलाई सम्झिदिनेलाई
माया त माया हो

वारी र पारी
दुई किनारमाझ
यो खोला बग्दछ
तिम्रो र मेरो
दुई मुटु माझ
यो माया अल्झेछ
खोल भएर जहाँ बगेपनी
किनारझैँ साथ रहनेछु

भुलिदिनेलाई सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

जन्म हे जन्म पुन्:जन्म
म फेरी जन्मुल
जन्म हे जन्मा पुनर्जन्मा
म पनि जन्मुल
म तिम्रो लागि म तिम्रो लागि
फेरी जनम लीँउला
भुलिदिनेलाई सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

तिम्रो मनमा लुकेको कुरा
नभने पनि
भुलिदिनेलाई सम्झिदिने लाई
माया त माया हो - २

The Edge Band को Yo Dil Mero

यो दिल मेरो
तिम्रै लागि हो
किन।।यसलाई छोडि दियोउ
सिसा त होइन
यो दिल मेरो
किन यसलाई टुक्राइ दियोउ
मन नै त हो मेरो।।।
तिमी ले नै बुझेनौ
सम्झना अै रहन्छ।।
तिमी बिना
मेरो जीवनमा आउन
किन हुन्न्छौ टाढा
मेरो मनलाई अब तिमी
एक्लो बनाइ नछाड न
तिमी आउन मेरो जीवनमा ।।

रेशमी रेशमी त्यो तिम्रो केशमा
चुम्न त मन थियो , तिम्रो त्यो
गुलाबी ओठमा

रेशमी रेशमी त्यो तिम्रो केशमा
चुम्न त मन थियो , तिम्रो त्यो
गुलाबी ओठमा

यती   निसठुरी  किन बनिदिन्छौ।।
आएर अब अँगाली देउन

म जिउनुननै  को अर्थ भो र
यदी तिमीले चाहेनौ भने।।ए
आउ तिमी बसन
फेरी यो मेरो मुटुमा
आउ तिमी बसन
फेरी यो मेरो मुटुमा

खै ती हाम्रा दिनहरु
तिमीले नै चाहेनौ भने
आज तिमीबाट
धेरै टाढा भयो
ओ।।
ऊू।। तिमी आउन

Saturday, November 5, 2016

Naren Limbu को Suna

सुन, किन
मनमा राक्छौ तिमी
एक दुई दिन का मेरा अनुपस्थिती
एता आउन, मलाई हेरन
देखी रहेको छु म तिम्रो छेउ मा  छु नि
किन बस्छौ, गुनासो गरी
तेइ पुरनो कुरा लिएर फेरी
नजिक आउन, हात समौन
सबै कुर मेरो स्पर्समै छनी

माया को कुरा गर्न आँउदैन
शब्दसँग खेल्न म जाँन्दिन
गहिरेर सुन, नीयालेर हेर
सबै कुरा, म भित्र नै छनी

मनलाई बुझन ओह्ह्ह
तिम्रो मन्लाई बुझाउन ह्म्म्म
यो मौन्ता सुन न ओह्ह्ह
मेरो भावना गहिरिएर हेर न

मनलाई बुझन ओह्ह्ह
तिम्रो मन्लाई बुझाउन ह्म्म्म
यो मौन्ता सुन न ओह्ह्ह
मेरो भावना गहिरिएर हेर न

सुन सुन सुन तिमी सुन
तीन शब्द मैले कैले भनीन
तर तेस्को मत्लब मेरो माया
मेरो माया मा कमी होइन

हेर हेर हेर तिमी हेर
भावनालाई देखाउन सकिन
तेसलाई अबुझ  न सम्झ
भन मात्र मैले जरुरी सोचिन

माया को कुरा गर्न आँउदैन
शब्दसँग खेल्न म जाँन्दिन
गहिरेर सुन, नीयालेर हेर
सबै कुरा, म भित्र नै छनी

मनलाई बुझन ओह्ह्ह
तिम्रो मन्लाई बुझाउन ह्म्म्म
यो मौन्ता सुन न ओह्ह्ह
मेरो भावना गहिरिएर हेर न

मनलाई बुझन ओह्ह्ह
तिम्रो मन्लाई बुझाउन ह्म्म्म
यो मौन्ता सुन न ओह्ह्ह
मेरो भावना गहिरिएर हेर न

हेर हेर हो, हेर हेर भावना अध्रिस्य
सुन सुन हो, सुन सुन भावनामा बस्स

[मनलाई बुझन ओह्ह्ह
तिम्रो मन्लाई बुझाउन ह्म्म्म
यो मौन्ता सुन न ओह्ह्ह
मेरो भावना गहिरिएर हेर न] - 3

Sudip Gurung को Paagalpan

यो रात को १२ बजी सक्यो
मेरो निन्द्रा खोइ कहाँ गयो
जबरजस्ती निदाउन खोज्छु म
खोइ के गरु म सक्दिन

कसम एस्तो पहिलो चोटि
भाईरहेछ होल तेसैले
आतिरहेछ मन, ताद्पिरहेछ मन
के गरु, गरु …।।

हो शायद (तिम्रो हेरै ले हो कि)
हो  शायद, (तिम्रो मुस्कान ले हो कि)
हो शायद, (तिम्रो ईशारा ले हो कि)
हो शायद, मेरो यो तड्पै आज।
हो कतै, (तिमलाई पनि म जस्तै)
हो कतै, (मेरो याद ले सताउँछ कि?)
हो कतै, (घरी घरी सपनीमा)
हो कतै, मेरो नाम बरबाराउँछौ कि?

अब पोँखु तिमीलाई कसरी
मेरा मन का सारा भावनाहरु
तर तिमीलाई देख्यो कि यी मेरा
यी  मेरा पाइला सर्दै सर्दैन

डर लाग्छ कतै फेरी.....
तर जे सुकै होस्, भन्ने छु एकचोटि
मेरा सारा भावना हरु…

{हो शायद (तिम्रो हेरै ले हो कि)
हो  शायद, (तिम्रो मुस्कान ले हो कि)
हो शायद, (तिम्रो ईशारा ले हो कि)
हो शायद, मेरो यो तड्पै आज।
हो कतै, (तिमलाई पनि म जस्तै)
हो कतै, (मेरो याद ले सताउँछ कि?)
हो कतै, (घरी घरी सपनीमा)
हो कतै, मेरो नाम बरबाराउँछौ कि  } -2

शायद यो मेरो पगल्पन  - 4
शायद यो मेरो पहिलो प्रेम - 4

The Uglyz को Maya

माया जोखेर जोख्न सकिन्न, कसरी भनु कती माया गर्छु
रुझ डुबी तिमी मेरो माया मा, जती डुब्यो उती धेरै माया
माया बसाएर बसिन्न, माया निकालेर निकलिन्न
बिर्सन खोज्छु तिमीलाई जती म, याद  तिम्रो आँउछ जती

सधैं सम्झिन्छु तिम्लाई सपनिमा, खोजी हिन्द्ने गर्छु बिपनिमा
होइन दुई दिनको माया यो, माया हो जुनीजुनीको
माया बसाएर बसिन्न, माया निकालेर निकलिन्न
बिर्सन खोज्छु तिमीलाई जती म, याद  तिम्रो आँउछ जती

सम्हाल्नु कसरी म अफुलाई, रोकुँ कसरी पैलाहरुलाई
छेकुँ कसरी म आँखालाई, बुझाउँ कसरी यो मेरो मनलाई।

माया बसाएर बसिन्न, माया निकालेर निकलिन्न
बिर्सन खोज्छु तिमीलाई जती म, याद  तिम्रो आँउछ जती
याद  तिम्रो आँउछ जती - 4

The Uglyz को Audai Jadai

तिम्रो न्यानोअँगालोको माया, सधैं रही रहोस्
तिम्रो जीवन, सधैं सधैं भरी, फली फुली रहोस्
तिम्रो न्यानोअँगालोको माया, सधैं रही रहोस्
तिम्रो जीवन, सधैं सधैं भरी, फली फुली रहोस्

मन त छैन, तिमी बाट टाढा हुन,विवस्ता अनौठो
तिम्रो मेरो बिच धेरै कुरा छन, निकै नै अप्ठेरो

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी

आउँदै जाँदै गर्नु यो जीवन मा
कतै टाढा नहोस् तिमी
जीवन का धेरै मोडहरुमा, नबिर्सी दिनु भनी