Saturday, November 5, 2016

Narayan Gopal र Asha Bhosle को Mohani Lagla Hai

मोहनी लग्ला है
गाँउलेको बोलीले
डाँडा काँडा छहराको गीतले
ख्याल ठट्टा नगर
अल्झेल बगर
बिर्सनेलाई सम्झनाको गीतले

मोहनी लाग्ल है
गाँउलेको बोलीले
डाँडा खोला छहराको गीतले
अल्झेर बगर भुलेर किनार
नच्न गाउँ लाग्यो रहर

मोहनी लग्ला है गाँउलेको बोलीले

कुन संजोग होला
कुन दैब होल
भेट भयो बगर
कुन गाँउ होला
कुन ठाउँ होला
बस्ने कुन शहर

कुन संजोग होला
कुन दैब होल
भेट भयो बगर
झल्मल होला
जुन ठाउँ होला
काठमाडौं शहर

मोहनी लग्ला है गाँउलेको बोलीले

यो मन उड्यो
जुन तारा छुन
जुन तारा टाढो छ
आकासै बाध्न
सजिलो होल
मन बाध्न
गार्हो छ

यो मन उड्यो
जुन तारा छुन
जुन तारा टाढो छ
मायाले मन
बाँधीए पछी
फुकाउन गार्हो छ

मोहनी लग्ला है गाँउलेको बोलीले

सम्झना रहला
आजको साँझ
रमाइलो भेटघाट
मनको कुरा
नलुकाइ भन
दुई वचन
हाम्रो साथ

सम्झना रहला
आजको साँझ
रमाइलो भेटघा
तस्बिर बस्यो
मनमा तिम्रो
नभुल्ने जीवनभर

मोहनी लाग्ल है
गाँउलेको बोलीले
डाँडा खोला छहराको गीतले
अल्झेर बगर भुलेर किनार
नच्न गाउँ लाग्यो रहर           *

मोहनी लग्ला है
गाँउलेको बोलीले
मोहनी लाग्ल है -3

Sabin Rai को Guransa Ko Feda Muni

(गुँरासको फेद मुनी
सम्झनाको छायाँ
जहाँ गएनी किन लाग्छ
मलाई तिम्रै माया)-२

(एक बारको
मात्र हो यो हाम्रो जुनी
माया दिन किन हुन्छउ निष्ठुरीतिमी)-२

(आजै गयी बुडासुब्बा लेखुँ नाम बाँसैमा)-२

कती बसुँ म
तिमी आउने आसैमा

गुँरासको फेद मुनी
सम्झनाको छायाँ
जहाँ गएनी किन लाग्छ
मलाई तिम्रै माया

(यो कथाको रज्कुमार
मै तिम्रो लागि
तिम्रो साथ पाएँ भने
उड्छु बादल माथि)-२

(भरिएछ तिम्रै माया ले मेरो यो छाती)-२
जसरी नि पायी हाल्छु पञ्चकन्या भाकी

गुँरासको फेद मुनी
सम्झना को छायाँ
(जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया)-४

Rohit John Chhetri को Bistarai Bistarai

बिस्तारै  बिस्तारै
डुब्दै छु तिम्रो
माया को सागरमा
दु:ख आसु सबै बिर्सेंर
रम्न चाहन्छु
तिम्रो न्यानो अँगालोमा म

खुला पंखा फिजै आकाशमा
उडेको चरी झैँ
मुक्त हुन चाहन्छु म
तिम्रो मायामा म
डुब्न चाहन्छु
तिम्रै मायामा
रम्न चाहन्छु म

बिस्तारै बिस्तारै
डुब्दै छु तिम्रो
माया को सागरमा म
दु:ख आसु सबै बिर्सेंर
रम्न चाहन्छु
तिम्रो न्यानो अँगालोमा म

खुला पंखा फिजै आकाशमा
उडेको चरी झैँ
मुक्त हुन चाहन्छु म
तिम्रो मायामा म
डुब्न चाहन्छु
तिम्रो मायामा
रम्न चाहन्छु

साहारा बनी देउ तिमी मेरो
खुशी बनी देउ
साहारा बनी देउतिमी मेरो
खुशी बनी देउ
अन्धकारको उज्याली
जुनेली रातको जुन
तिमी मेरो बनी देउ

सुस्तरी सुस्तरी
गाउँदै छ यो मन ले
गीत तिम्रै नाँउको को
बिस्तारै बिस्तारै
सुस्तरी सुस्तरी
बिस्तारै बिस्तारै
सुस्तरी सुस्तरी

Narayan Gopal को Kehi Mitho Baat Gara

केही मिठो बात  गर रात तेसै ढल्किदै छ
केही मिठो बात  गर रात तेसै ढल्किदै छ
भरै फेरी एकान्तमा रुनु त छँदै छ
केही मिठो बात  गर रात तेसै ढल्किदै छ

रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सङ्-सङै बिताएको (सम्झना को कुरा गर
सङ्-सङै बिताएको (सम्झना को कुरा गर
दु:ख छोड दु:ख लाई त जिन्दगानी छँदै छ
भरै फेरी एकान्तमा रुनु त छँदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै  छ

आउ नाँचौ आन्ध्यारोमा जुनकिरी नाचे जस्तै
बतास मा उँडौ आज (सिमल को भुवा जस्तै)*2
दुई कदम साथ हिडौ छुटिनु त छँदै छ
भरै फेरी एकान्त मा रुनु त छँदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ।

The Axis Band को Adhuro Prem

एक्लो जीवनमा केवल साथ खोजे थेँ
मन का कुरा सुनौन तिमीलाई रोजे थेँ
मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा
अनजानमा तिमीलाई बाध्न पुगे छु

शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
शायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
शायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन
शायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम - २

चाहन्छु मलाई भन्थ्योउ, तिमी पनि
मैले तिमीलाई चहेको भन्दा बदी
तर आज त्यो भावना बिलिन भयो भन्छौ
त्यो केबल एउटा भ्रम मात्र थियो
शायद त्यो मुटुमामेरो नाम कोरिएको छैन
शायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
शायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम - २

तिम्रा आसुँ रोक्न, कती आँफै रोएँ
तिम्रो मुस्कान हेरी, म आँफै रमाउथेँ
सोचएको थिए तिमीलाई आफ्नो बनाइँ,
मेरो खुशी सारा दीँउल पिडाहरु समाइ
शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
शायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
शायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम - २

1974 AD को Yo Maan Ta Mero Nepali Ho

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कती बेथा हरु सहेर
कती बेथा हरु सहेर
ईतिहास म कथा त लेखेकै छ

जसो गर, जे भन,जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो

न नै लडाईं को मैदन बाट भागी दिन्छ
न त सुन को तराजु मा बिकी दिन्छ
न नै लडाईं को मैदन बाट भागी दिन्छ
न त सुन को तराजु मा बिकी दिन्छ
आफ्नै कर्म मा अटल रहने
आफ्नै पसिन मा विश्वाश राख्ने
यो मन त मेरो नेपाली हो

न नै अरुको भरोस मा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
न नै अरुको भरोस म बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
हिमाल झै चम्किलो सफा छ छाती
आकाश झै फिजिएको बिचार  छ बिशाल
यो मन त मेरो नेपाली हो

The Edge Band को Samjhine Mutu

सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
दुखी रहने मन फेर्न पाए हुन्थ्यो
हो वोह वोह वोह वोह  
हुँ उहु उहु उहु उहु  

हर रात मा मिठा  सपनाहरु
आँखा भरी औथ्यो झस्केर
ती सपनाहरु टुटी जन्थ्यो

टुटेको सपना देख्ने आँखालाई
चिम्लन पाए हुन्थ्यो
टुटेको सप्नन देख्ने आँखालाई
चिम्लन पाए हुन्थ्यो

दुखी रहने मन फेर्न पाए हुन्थ्यो
हो वोह वोह वोह वोह  
हुँ उहु उहु उहु उहु

सोच्थे जीवन सुख र खुशी हो
तर आफ्नो ले नै धोका, घात दियो
ह्म्म ह्म्म ह्म्म ह्म्म्म

यो झुटो संसार म बच्नु भन्दा
म मर्न पाए हुन्थ्यो
यो झुटो संसार म बच्नु भन्दा
म मर्न पाए हुन्थ्यो

दुखी रहने मन फेर्न पाए हुन्थ्यो
हो वोह वोह वोह वोह  
हो वोह वोह वोह वोह   
हुँ उहु उहु उहु उहु